"सफलताको सुरवात"
"सफलताको सुरवात" 1. पहिले आफ्नो लक्ष्य बनाउनुहोस्। 2. जीवनबाट आलस्य हटाउनुहोस्। 3. सधैं आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस्। 4. समय व्यवस्थापन गर्न सिक्नुहोस् 5. ध्यान दिएर सुन्न सिक्नुहोस्। 6. आत्म-विश्वास हुनुपर्छ। 7. सबैप्रति राम्रो भावना राख्नुहोस्। 8. इमानदार हुन सिक्नुहोस्। 9. कसरी बोल्ने सिक्नुहोस्। 10. सकारात्मक हुन सिक्नुहोस् 11. सधैं सिक्न जारी राख्नुहोस्। 12. आफूलाई बलियो र राम्रो विचार राख्नुहोस्। । Motivation.com.np